हामी के गर्छौँ?
HowToUse ले प्रयोग गर्नु अघि के कुरामा ध्यान दिने, गुणस्तरीय गर्भपाती चक्की कहाँ पाउने, तिनलाई कसरी सुरक्षित रूपले प्रयोग गर्ने, प्रयोग गरे पछि के हुन्छ, के को लागि तयार रहने, आवश्यक परेमा कस्तो अवस्थामा चिकित्सकीय सहयोग लिने भन्ने गर्भपाती चक्की बारेका तथ्य र सूचना उपलब्ध गराउने काम गर्छ।
हामी कहाँ काम गर्छौँ?
HowToUse विश्वव्यापी संस्था हो। हामी विश्वभरिका महिलाहरुलाई सूचना र सामग्री उपलब्ध गराउँछौँ। हामीले आफ्नो वेबसाइट 30 ओटा भाषामा अनुवाद गरेका छौँ यहाँ नभएको अरू कुनै भाषामा हेर्न चाहनुहुन्छ? मा हामीलाई सम्पर्क गर्नुहोस्। info@howtouseabortionpill.org
अस्वीकार:
यो वेबसाइटका हरेक पृष्ठमा रहेका सूचनाको सत्यता सुनिश्चित गर्न हरसम्भव प्रयास गरिएको छ। यसो भए तापनि यसका विषय वस्तु समय समयमा परिवर्तन हुन्छन् र लेखकहरुबाट कुनै खास समयमा यसमा प्रस्तुत सूचनाको सत्यताको दायित्व स्वीकार गर्न सकिँदैन।
सन्दर्भ
- “Induced Abortion.” American College of Obstetrics and Gynecologists. https://www.acog.org/Patients/FAQs/Induced-Abortion
- “Care for Women Choosing Medication Abortion.” The Nurse Practitioner. https://journals.lww.com/tnpj/Citation/2004/10000/Care_for_Women_Choosing_Medication_Abortion.9.aspx
- “Safe abortion: technical and policy guidance for health systems.”The World Health Organization. https://apps.who.int/iris/bitstream/handle/10665/70914/?sequence=1
- “Clinical updates in reproductive health.” Ipas. https://www.ipas.org/resource/clinical-updates-in-reproductive-health/
- “Providing medical abortion in low-resource settings: An introductory guidebook. Second edition.” Gynuity. https://gynuity.org/assets/resources/clinguide_maguide2nd_edition_en.pdf
- “Clinical policy guidelines for abortion care.” National Abortion Federation (NAF). https://5aa1b2xfmfh2e2mk03kk8rsx-wpengine.netdna-ssl.com/wp-content/uploads/2018_CPGs.pdf
- “First trimester abortion guidelines and protocols – Surgical and medical procedures.”International Planned Parenthood Federation. https://www.who.int/publications/i/item/9789240039483
लेखकहरू:
- यो वेब्साइट्मा दिएका सबै जानकारीहरु HowToUseAbortionPill.org का टोलीद्वारा नेशनल गर्भपात महासंघ, आईपास, विश्व स्वास्थ्य संगठन, डी. के. टी ईन्टरनेशनल र क्याराफेम मर्फत दिएका मापदण्ड र प्रोटोकोलको अधारमा लेखिएको हो ।
- राष्ट्रिय गर्भपात महासंघ (एन.ए.एफ) उत्तरी अमेरिकामा गर्भपतन प्रदायकहरूको पेशेवर संघ हो, र यसले समर्थक विकल्प आन्दोलनमा नेतृत्व लेरहेको छ। HowToUseAbortionPill.org मा दिएका जानकारीहरु 2020 क्लिनिकल नीति दिशानिर्देश अधरित NAF द्वारा जारी गरिएको छ।
- आइपस एक मात्र येस्तो अन्तर्राष्ट्रिय संस्था हो जो गर्भपतन र गर्भनिरोध क गर्नेहरुको सुरक्षाको हितमा केंद्रित छ । HowToUseAbortionPill.org मा दिएका जानकारीहरु क्लीनिकल अपडेट प्रजनन स्वास्थ्य 2019 मा Ipas द्वारा जारी गरियो ।
- विश्व स्वास्थ्य संगठन (डब्ल्यू.एच.ओ) संयुक्त राष्ट्र संघको एक विशेष एजेन्सी हो जुन अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्यको लागि जिम्मेवार छ । HowToUseAbortionPill.org मा दिएका जानकारीहरु २०१२ सुरक्षित गर्भपतन: स्वास्थ्य प्रणालिहरूको लागि प्राविधिक र नीति निर्देशन WHO द्वारा जारी गरिएको हो ।
- डि. के. टि एक पंजीकृत यस्तो संस्था हो जस्ले निसुल्क सेवा दिरहेको छ । यो संस्था 1989 परिवार ब्यबहार, एचआईभी /एड्स रोकथाम र सुरक्षित गर्भपतनको सबैभन्दा ठूलो आवश्यकता भएका केहि ठूला देशहरूमा सामाजिक मार्केटिंगको शक्ति केन्द्रित गर्नको लगि स्थापना गरिएको हो ।
- क्याराफेम